चैत १३, नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीमा म्यादी प्रहरीको फार्म भर्नेहरुको निकै भिडभाड लागेको छ । 

स्थानिय चुनावमा सरकारले थप जनशक्तिको रुपमा खट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १३, नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीमा म्यादी प्रहरीको फार्म भर्नेहरुको निकै भिडभाड लागेको छ । 

स्थानिय चुनावमा सरकारले थप जनशक्तिको रुपमा खट"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा म्यादी प्रहरीका लागि प्रहरी कार्यालयमा भिडभाड (फोटोफिचर)

२०७३, १३ चैत्र आईतवार १२:३१

चैत १३, नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीमा म्यादी प्रहरीको फार्म भर्नेहरुको निकै भिडभाड लागेको छ । 

स्थानिय चुनावमा सरकारले थप जनशक्तिको रुपमा खटाउने म्यादी प्रहरी पोष्टमा फर्म भर्नका लागि जिल्लाको विभिन्न ठाउँबाट आएका बेरोजगार युवाहरुको प्रहरी कार्यालयमा लामो लाम लागेको छ ।

बेरोजगारी कै कारण घर बसेका हजारौ युवाहरुको म्यादी प्रहरीमा आकर्षण बढेको पाइएको छ । आगामी बैशाख ३१ गते हुने स्थानिय निकायको निर्वाचनमा सुरक्षार्थको रुपमा खटिने म्यादी प्रहरीमा फर्म भर्नै, विहान दौड र ईक्सरसाईज समेतमा यहाँका युवायुवतीहरु जुटेका छन् ।  


जिल्लामा गत शुक्रबार ११ गतेदेखि म्यादी प्रहरीको भर्ना खुलाइएको छ । हाल प्रदेश नं ५ परासी क्षेत्रका लागि प्रहरीले पन्ध्र सयको हाराहारीमा फर्म लिने छ भने यसको १७ गते अन्तिम म्याद रहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार देखि संकलन गरिदै आइएको म्यादी प्रहरीको फर्म संख्या आजसम्म करिब ५ सय पुग्ने प्रहरीको अनुमान छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति