चैत १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासीको २५ शाखा सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ । 

शाखाका कार्यबाहक सभापति प्रबलराज रेग्मीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासीको २५ शाखा सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ । 

शाखाका कार्यबाहक सभापति प्रबलराज रेग्मीक"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परिवार नियोजन संघ नवलपरासीद्वारा ९६ हजार बढीलाई सेवा प्रदान

१८ चैत्र २०७३, शुक्रबार ११:५२


चैत १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासीको २५ शाखा सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ । 

शाखाका कार्यबाहक सभापति प्रबलराज रेग्मीको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघको केन्द्रिय उपाध्यक्ष सपना अधिकारीको प्रमुख अतिथ्यतामा सो सभा सम्पन्न भएको हो ।

सभामा शाखाका सचिव गेपाल भट्टराईले, जिल्लाको १२ गाविस र ५ नगरपालिका प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा परासी, सुनवल, रामपुरवा, कुडिया, अमलटारी, नयाँ बेल्हानीमा सामुदायिक क्लिनीक स्थापना गरि दैनिक रुपमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृतव, यौन रोग तथा प्रजनन स्वास्थ्य सेवा,  प्रयोगशाला सेवा र परिवार नियोजनको अस्थायी साधनहरु समेतको सेवा प्रदान गर्दै आएको आफनो प्रतिवेदनमा प्रस्तुत गुर्न भयो ।

संघले २०१५ सालमा परिवार नियोजन सेवा २१,९सय ६५ जना, गर्भवती सुत्केरी पश्चात परिक्षण सेवा ६ हजार ३ सय १८, गर्भपतन सेवा ८ सय ३२, सुत्केरी सेवा १ सय ५०, यौनरोग सेवा १ हजार ९सय १९, पाठेघरको मुखको क्यान्सर परिक्षण २ सय ३०, प्रयोगशाला सेवा २ हजार २ सय २५, प्रजनन स्वास्थय सम्बन्धी परामर्श सेवा ६२ हजार, २२, रक्त परिक्षण ४ सय ३०, गर्भवती खोप सेवा ८ सय ४९ गरि कुल ९६ हजार ९६ जनालाई सेवा प्रदान गरेको सचिवको प्रतिवेदनमा उल्लेख थियो ।


कार्यक्रममा संघकि कोषाध्यक्ष लोमा वाग्लेले पनि १ करोड, ७२ लाख ५ हजार ६६ रुपियाको आय व्यय प्रस्तुत गुर्न भएको थियो ।  कार्यक्रममा शाखाका निर्वतमान सभापति धुव्रराज नन्दलाई उच्च अदालतको न्यायधिश पदमा सिफारिश भएकोमा सम्मान पत्र समेत प्रदान गरिएको थिय0े, समाजसेवी किरण ज्ञवाली लगायतले मन्तब्य राखेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ