वैशाख ३० पर्वत । पर्वतको कुश्मा नगरपालिका २ मा खुर्कोट खत्रीटोलमा गएराती हतियार सहित एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तामाथी आक्रमण गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ३० पर्वत । पर्वतको कुश्मा नगरपालिका २ मा खुर्कोट खत्रीटोलमा गएराती हतियार सहित एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तामाथी आक्रमण गरेका छन् ।&nb"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा एमाले कार्यकर्ताको खुकुरी प्रहारवाट काँग्रेसका दुईजना घाईते

३० बैशाख २०७४, शनिबार ०३:४८


वैशाख ३० पर्वत । पर्वतको कुश्मा नगरपालिका २ मा खुर्कोट खत्रीटोलमा गएराती हतियार सहित एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तामाथी आक्रमण गरेका छन् । 

खुकुरी प्रहारवाट रुद्रवहादुर खत्री र कृष्णवहादुर खत्री घाईते भएका छन् । घाईते मध्ये रुद्रवहादुरको घाँटि माथी गम्भिर चोट लागेको छ ।

मदिराको मातमा आएका नेकपा एमाले कुश्मा नगरपालिका ७ का वडा सदस्यका उम्मेदवार दलवहादुर क्षेत्री सहितको टोलीले उनीहरुलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले वताएका छन् । घाईतेको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रत्यक्षदर्शी शर्माका अनुसार साँझ साढे ९ वजेको समयमा आक्रमण भएको हो । 

स्थानीयवासिन्दाले आक्रमणमा संलग्न रहेको भन्दै दलवहादुर क्षेत्री, विष्णु क्षेत्री, महेन्द्र क्षेत्री, गणेश रेग्मी लगायत १२ जनाका विरुद्धमा किटानी जाहेरी दिएको स्थानीय शिवराज शर्माले जानकारी दिनुभयो । 

प्रहरी घटना स्थलमा पुगेको छ । घटनास्थलवाट घटनामा प्रयोग भएको खुकुरी र केहि भाला वरामद भएको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोशन तिवारीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता