२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बाढीले मन्थली अस्तव्यस्त :परीक्षा दिन गएका विद्यार्थी बगे,घर डुबानमा (तस्बिर सहित)

२०७५, ३१ बैशाख सोमबार ०४:२५

बैशाख ३१, रामेछाप ।

रामेछाप सदरमुकाम मन्थलीमा बर्षाद सँगै आएको बाढीले  परीक्षा दिन हिडेँका विद्यार्थी बगाएको छ भने दर्जनौ घर डुबाएको छ ।

मन्थली नगरपालिकाको भटौली स्थित रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी  मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको छ भने उनीसँगै बगेका ६ जना विद्यार्थीहरुको भने उद्धार गरिएको छ । बेपत्ता फुँयालको अहिले नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।


सदरमुकामको बजार क्षेत्र, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा बाढी आएको हो । बाढीले केही सडकमा समेत क्षती हुँदा सवारी आवागमन प्रभावित भएको छ ।


पहिरोले केही घर र पसलमासमेत क्षति पुर्यागएको बताइएको छ । पसलमा हिलो पसेको छ । बसपार्कमा पार्किङ गरी राखिएका गाडीहरु नै बाढीले बगाएर ल्याएकाे ग्रेगरले फसेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सेना, प्रहरी, स्थानीय उद्धारकर्मीहरु रातिबाट नै परिचालित छन् ।



बसपार्क

ट्राफिक चोक- आकाशे






तस्बिर/ विभिन्न व्यक्तिको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने