पर्वत । कालीगण्डकी नदीमाथी निर्माणाधिन कुश्मा बलेवा बञ्जिजम्प अंग्रेजी नयाँ वर्ष सन् २०२० संगै सञ्चालन गरिने भएको छ । 

नेपाल सरकारले पर्यटन वर्षका रुपमा २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँने तयारी गरेको बेला भ्रमण वर्षलाइनै लक्षित गरी दक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कालीगण्डकी नदीमाथी निर्माणाधिन कुश्मा बलेवा बञ्जिजम्प अंग्रेजी नयाँ वर्ष सन् २०२० संगै सञ्चालन गरिने भएको छ । 

नेपाल सरकारले पर्यटन वर्षका रुपमा २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँने तयारी गरेको बेला भ्रमण वर्षलाइनै लक्षित गरी दक्"/>

2026-09-14 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दक्षिण एसियाकै अग्लो बन्जी पर्वतमा बन्यो (भिडियो)

पर्वत । कालीगण्डकी नदीमाथी निर्माणाधिन कुश्मा बलेवा बञ्जिजम्प अंग्रेजी नयाँ वर्ष सन् २०२० संगै सञ्चालन गरिने भएको छ । 

नेपाल सरकारले पर्यटन वर्षका रुपमा २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँने तयारी गरेको बेला भ्रमण वर्षलाइनै लक्षित गरी दक्षिण एसियाकै अग्लो र लामो बन्जिजम्प संचालन गर्ने तयारी गरिएको हो ।

पर्वतको कुश्मा बाट बागलुङको बलेवा जोड्ने गरि नदीमाथी बञ्जिजम्प बनाईँदै छ । करिव २० करोड लगानीमा बनाईएको साहसिक पर्यटनको यो बञ्जि पर्यटनको मुख्य गन्तव्य बन्ने विश्वास गरिएको छ ।

कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट साढे दुई सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेगरि झोलुङ्गे पुल तयार गरिएको छ ।

पर्वत जिल्लाका ११ जना यूवाको लगानीमा यो सबै काम भैरहेको छ । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् ।

लगानीकर्ताहरुले करिव २० करोड लगानीमा तयार भएको बन्जिको निर्माण द क्लिफ प्रा.लि. मार्फत गरिएको हो।

कम्पनीकै नामबाट बन्जी, रिसोर्ट, स्काई साइक्लिङ र स्वीङ सञ्चालन गर्ने तयारी रहेको लगानीकर्ता यूवा राजु कार्किले जानकारी दिनुभयो ।

०७३ बैसाखमा शुरु बन्जी सहित रिसोर्टका संरचनाको निर्माणकार्य सकिएको छ । बन्जीसंगै स्काई साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको एकैसाथ सञ्चालन तयारी छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले