२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज भ्यालेन्टाईन डे: प्रेम सम्बन्ध सफल बनाउन के गर्ने ?

२०७६, २ फाल्गुन शुक्रबार ०९:५८

फागुन २, काठमाडौँ | आज अंग्रेजी महिना फेब्रुअरीको १४ गतेलाई प्रणय दिवसको रुपमा लिइन्छ | प्रेमी-प्रेमिकाबिच माया साटासाट अर्थात सुमधुर सम्बन्ध रहोस भन्दै आफ्ना प्रेमी प्रेमीकालाई मायाको प्रतिक मानिने गुलाबको फूल दिएर प्रेम दिवसको सुभकामना साथै खुसियाली मनाइरहेको पाइन्छ |

संसारमा माया नहुँदो होत न मानिसको, न जीवको नै अस्तित्व रहन्थ्यो | चाहे, त्यो माया आमा -बुबासंग होस्, या कुनै प्रकृतिसंग होस्, साथीभाईसंग होस्, अन्य जीवजन्तु संग होस्,वा प्रेमी,प्रेमिकाबिच नै किन नहोस मानिसले हरेकले-हरेकलाई माया गरेकै हुन्छ |

अझ मानिस सर्वश्रेष्ठ प्राणि भएकाले दया,माया स्नेह ममता उसकालागि विशेष अनुभूति हुन्छ | मानिसले आफ्नो जीवनसाथीसंगको सम्बन्ध राम्रो नै होस भन्ने चाहन्छ |  तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले होस् कतिपय मान्छेहरुको सम्बन्ध राम्रो नहुनपनि सक्छ | सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि उनीहरुको सम्बन्धमा खटपट आउँन सक्छ |

आउनुहोस प्रेम सम्बन्धलाई कसरी सुमधुर बनाउन सकिन्छ भन्नेबारे केहि चर्चा गरौं :-

१. विश्वासको सिर्जना गर्नुहोस्

२. आफुलाई माया गर्नुहोस्ः सुन्दर बन्नुहोस, तपाईको बेष्ट भर्जन देखाउनुहोस्

३. रहस्यमय मान्छे बन्नुहोस्ः ताकी तपाईको बारेमा उसलाई सबै कुरा थाहा नहोस्

४. राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस्

५. उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस्ः उसले उस्तै रुपमा तपाईले साथ दिन सक्नुहुन्छ भनेर तपाईलाई माया गरेको हुन्छ, सल्लाह, सुझाव नै नदिनुहोस भन्न खोजेको हैन नी।

६. जहिले आत्म विश्वासी बन्नुहोस्ः विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन

७. हाँस्न नरोकिनुहोस्, नडराउनुहोस्ः पुरुषले हाँस्नेहरुलाई अझ प्रेम गर्छन्,

८. प्रतिबन्ध नलगाउनुहोस्ः साथिहरुसँग रमाउन दिनुहोस, घुम्न दिनुहोस, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस ताकी ऊ आफुलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् |

९. विकल्प नखोज्नुहोस् स् जब सम्बन्धमा विकल्प खोजिन्छ तब बर्बादीको बाटो पक्रिएँ भनेर सम्झनुहोस्।

१०. प्रशंसा गर्नुहोस्।

११. साहस दिनुहोस्।

१२. उत्प्रेरणा थप्नुहोस् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल