रबिन्द्र यादव/ भदौ २४ नवलपरासी । नवलपरासीको रामग्राममा बृक्षारोरण गरि १०२ अौ विपि जयन्ती कार्यक्रम मनाइएको छ । रामग्रामको शान्ति चौरमा रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा चार प्रजातीको डेढ सय बिरुवा बृक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ २४ नवलपरासी । नवलपरासीको रामग्राममा बृक्षारोरण गरि १०२ अौ विपि जयन्ती कार्यक्रम मनाइएको छ । रामग्रामको शान्ति चौरमा रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा चार प्रजातीको डेढ सय बिरुवा बृक"/>
१ माघ २०८२, बुधबार
नवलपुर - NWL

नवलपरासीमा यसरी मनाइयो १०२ अौ विपी जयन्ती (फिचर सहित)

२४ भाद्र २०७३, शुक्रबार ०८:५६

रबिन्द्र यादव/ भदौ २४ नवलपरासी । नवलपरासीको रामग्राममा बृक्षारोरण गरि १०२ अौ विपि जयन्ती कार्यक्रम मनाइएको छ । रामग्रामको शान्ति चौरमा रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा चार प्रजातीको डेढ सय बिरुवा बृक्षारोपण गरिएको छ ।रामग्राम नगर सभापति नारायण रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नगर उप सभापति श्रीधर बस्याल, क्षेत्रिय सभापति नागेन्द्र कुमार गुप्ता लगायतको सहभागीता रहेको थियो ।

 यसैगरी विपि जयन्तीको उपलब्धमा नै गुठी परसौनी गाउँ विकास समिति मा पनि सरसफाइ कार्यक्रम गरि विपि जयन्ती मनाइएको छ । गुठी परसौनी नेपाली काङ्ग्रेस एकाई सभापति तुलसी उपाध्यायको अध्यक्षता रहेको सरसफाइ कार्यक्रममा प्रमुख अतिथि पुर्व जिल्ला सदस्य श्यामकृष्ण अधिकारी, नेपाल तरुण दल क्षेत्रीय सभापति सतिष चौधरी, एकाइ तरुण दल सभापति कन्हैया हरिजन, त्रिबेणी संचार मंच नवलपरासीका अध्यक्ष नन्दु यादव, पुर्व एकाइ सभापति रामप्रसाद पाल, अशोक कमकर, दिलिप गुप्ता, बनारसी जयसवाल लगायतको सहभागिता रहेको सरसफाइ कार्यक्रमको नेतृत्व गर्नु भएको नेतृत्व कर्ता संघर्ष जयसवाले बताउनु भएको छ । यसरी नै पक्लिहवा गाविसमा पनि सरसफाइ कार्यक्रम गरि विपि जयन्ती मनाइएको छ ।

पक्लिहवा नेपाली काङ्ग्रेस एकाइ सभापति राधेश्याम कोइरी को अध्यक्षता रहेको सरसफाइ कार्यक्रममा प्रमुख अतिथि जेष्ठ कार्यकर्ता मिठाई गौड रहेका थिए । सरसफाइ कार्यक्रम पक्लिहवा(४ रतनगंज मा सम्पन्न भएको छ ।









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का