प्रकाश बम/भदौ २५, काठमाडौँ   अहिलेको समयमा अनलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम/भदौ २५, काठमाडौँ   अहिलेको समयमा अनलाई"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

शक्तिशालि मिडिया अनलाईन हो: अध्यक्ष कार्कि ।

२५ भाद्र २०७३, शनिबार ०४:४६

प्रकाश बम/भदौ २५, काठमाडौँ   अहिलेको समयमा अनलाईन मिडिया सबै भन्दा शक्तिशालि मिडिया भएको नेपाल पे्रश काउन्सिलका अध्यक्ष वोर्ण बहादुर कार्किले बताएका छन् । साझा सवालको आयोजनामा गरीएको दुई दिने अनलाईन मिडिया प्रशिक्षण कार्यक्रमको शुक्रबार काठमाडौ पानिपोखरिमा उद्धघाटन कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो । 

कान्छो मिडियाका रुपमा स्थापित भए पनि अहिले यसको उचाई सबै भन्दा अगाडी रहेको समेत बताए । अध्यक्ष वोर्णले भने, नेपालि पत्रकारकारीताको उज्वल भविष्य छ, तर जसले पर्खिन सक्छ त्यसको मात्र योषा भविष्य रहेको समेत ठोकुवा गरे ।’ नेपाल पे्रश काउन्सिलले अब दुर्गम क्षेत्रका पत्रकारहरुकालागि क्षमता अभिबृद्धि गर्नको लागि गृह कार्य गरीरहेको समेत बताए । काउन्सीलले जारी गरेको आचार संहिता राम्रो संग पालना गरेर अगाढी बढे धेरै गर्न सकिने अध्यक्ष बोर्णको तर्क थियो । एउटा उदाहरण दिदै उनले भने र्, जसरी ट्राफिकको नियम थाहा नपाई सवारी साधान चलाउदा जे हुन्छ ,त्यहि नै पत्रकारीता हो ।’ 

त्यस्तै कार्यक्रममा वोल्दै नेपाल पत्रकारमहासंघका अध्यक्ष डा. महेन्दे विष्टले पत्रकारको आचार संहिता भित्र रहेर पत्रकारीतामा कलम चलाउन सुझाए । यसरी अगाढी बढे विचमा बाधा अवरोध सिर्जना भए महासंग लड्ने समेत प्रशिक्षण कार्यक्रममा आएका सहभागिहरुलाई अध्यक्ष विष्टले बताए । साथै भाषा शैलिमा शुद्धतामा समेत ख्याल राख्न समेत सुझाब दिए ।

उद्धघाटन कार्यक्रममा बहुप्रतिभाका धनि रमेश दुलालले विभिन्न पशुपन्छि लगाएतका विभिन्न आवाज सुनाएर अथिति र सहभागिहरुलाई मनोरञ्जन समेत दिएका थिए ।

उद्धाघाटन कार्यक्रमको समापन गर्दै साझा सवालका मिडियाका सम्पादक अनिल अधिकारीले पत्रकारको आचार संहिता भित्र रहेको यस अनलाईन अगाडी बढाउने दावि गरे । साथै अरु अनलाईन मिडिया भन्दा प्रिथक तरीकाको मिडिया भएकोले आफु सफल हुने समेत बताए ।

दुई दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा ७ वटै प्रदेशका प्रमुख ,सहायक प्रमुख र केहि जिल्ला सम्पादक,  पत्रकारीता बिषय अध्ययन गरीरहेकाहरुको पनि उपस्थिति रहेको छ । उक्त कार्यक्रममा जिल्लामा लामो समय देखि साझा सवाल अनलाईन मिडियामा काम गर्दै सम्पादकहरुलाई खादाले सम्मान समेत गरीएको थियो ।

पहिलो दिन अनलाईन भनेको केहो ? किन यसको महत्व ? यसको रणनिति लगाएतका बारेमा छलफल गरीएको थियो । साथै जिल्लाका सम्पादकहरुले यस तालिमले महत्वपुर्ण भुमिका खेल्ने समेत विश्वास ब्यक्त गरे । तालिम शुक्रवार र शनिवार संञ्चालन हुने छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव