६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएनजीबिरुद्द नेपालको उत्कृष्ट सुरुवात

२९ फाल्गुन २०७९, सोमबार ०६:५८

फागुन २९, काठमाडौँ | झिनो लक्ष्य पाएर ब्याटिङमा उत्रिएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पपुवा न्यूगिनीको खराब बलिङ र फिल्डिङलार्ई दण्डित गर्दै नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले छिट्टै खेल सकाउने संकेत देखाएका छन् ।

पहिलो ओभरको अन्तिम बलबाट नेपालले बाउन्ड्रीको खाता खोलेको थियो । पहिलो ओभरमा ५ रन लिएको नेपालले दोस्रो ओभरमा बाउन्ड्रीको वर्षा नै गर्यो ।

पीएनजीका काबुवा मोरियाले लयहिन बलिङ गरेपछि कुशल भुर्तेलले एकपछि अर्को बाउन्ड्री हिर्काए । मोरियाले दुईवटा नोबल फ्याकेको ओभरमा नेपालले २६ रन बटुल्यो ।

जारी खेलमा पीएनजीबिरुद्द नेपालले १ विकेट गुमाई ७ ओभर १ बलमा ८४ रन बनेको छ।

तेस्रो ओभरमा पनि पीएनजीलाई राहत भएन । यस ओभरमा आशिफ शेखले ३ वटा चौका प्रहार गरे । चौंथो ओभरको पहिलो बलरमा भुर्तेलले विशाल छक्का लगाए ।आउट हुनुअघि भुर्तेलले १४ बलमा ३३ रन जोडे, जसमा ४ चौका र दुई छक्का समावेश थिए ।

यही ओभरको तेस्रो बलमा भुर्तेलले आफ्नो विकेट गुमाएका छन् । उनलाई चाड सोपरले एलबीडब्ल्यूको धरापमा पारे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता