२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेसन नम्बर सुरक्षित राख्नुहोस

२०७४, २४ बैशाख आईतवार ०३:०९


सन् २०१८ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेसन नम्बर सन् २०१८ को सेप्टेम्बर ३० सम्म आफैसंग राख्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

आफुलाई डिभी लोटरी नपरेको कूरा  आगामी सेप्टेम्बरसम्म पनि चेक गर्न सकिने भएकाले कन्फर्मेसन नम्बर सुरक्षित राखन सुझाब दिएको छ । डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफ कन्सुलर अफयर्सले भनेको छ- '२०१७ मे २ देखि २०१७ सेप्टेम्बरसम्म ई-डिभिको वेबसाइटमा उपलब्ध एन्ट्रेन्ट स्टेटस चेक हेर्न सकिने छ । 

एन्ट्रेन्ट स्टेटस चेकमार्फत मात तपाइले आफु छनौट भए नभएको थाहा पाउन सक्नुहुन्नेछ । त्यसमा भिषा आबेदन तथा आप्रबासी भिषाको लागि अन्तरबार्ता मिति र समयबारे थप जानकारी समेत दिएको हुन्छ । सबै भिषाको उपलब्धता सुनिश्चित गर्नका लागि अमेरिकी विदेश मन्त्रालयले २०१७ मे २ पछी थप बिजेताहरुलाई सुचित गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्न सक्ने छ ।

डिभी लोटरी परे नपरेको थाहा पाउन यहाँ क्लिक गर्नुहोस !

कुनैपनि अद्यावधिक जानकारीका लागि आफ्नो कन्फर्मेसन नम्बर २०१८ सेप्टेम्बर ३० सम्म सुरक्षित राख्नुपर्ने छ । एन्ट्रेन्ट स्टेटस चेक र डाइभर्सिटी भिसाको लागि अनलाइन आवेदन भर्ने अमेरिकी विदेश मन्त्रालयको एकमात्र आधिकारिक वेबसाइट www.dvlottery.state.gov हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै