२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामीछानेले युएईबाटै News-24 मा कार्यक्रम चलाए, आफै ड्राइभ गरेर अष्टमीको कम्पनी पुगे (भिडियो)

२०७४, १९ मंसिर मंगलवार १८:४८

मङ्सिर ६, काठमाडौं । ख्यातिप्राप्त टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका संचालक रवि लामीछानेले आफ्नो पछिल्लो कार्यक्रम युएईबाटै संचालन गरेका छन् । स्टुडियोबाटै संचालन हुने यस कार्यक्रम पहिलो पटक विदेशबाट प्रत्यक्ष प्रसारण भएको हो । 

कार्यक्रममा पत्रकार लामिछानेए बैएशिक रोजगारीको शिलशिलामा दुबईको आबुधावीमा रहस्यमय मृत्यु भएकी गोरखा आरुघाट २ मान्वुकी अष्टमी गुरुङ बिषयमा आबुधावीमै पुगेर विस्तृत रिर्पोटीङ गरेको देख्न सकिन्छ । रवि आफैले ड्राइभ गरेर त्यहाँ पुगेका थिए ।

पत्रकार लामिछाने सहितको टिमले आबुधावीमा अष्टमीले काम गर्ने कम्पनीमै पुगेर रिपोर्ट तयार पारेको छ । साथै युएई स्थीत नेपाली दुतावास र एनआरएन युएईका पदाधिकारीको पहलमा युएई प्रहरीले गरेको अनुशन्धानको बारेमा छलफल गरेको छ ।

न्युज२४ टेलिभिजनको टिमले युएईमा भिजिट भिषामा पुगेर अलपत्र परेका नेपाली, घरेलु कामदारका रुपमा युएई पुगेका नेपाली महिलाहरुलाई भेटेको छ । उनीहरुको समस्या समाधानको लागि दुतावास तथा नेपाल सरकारको ध्यानाकषर्ण गराएको छ ।

यस अघि सोमबार बेलुका नेपाली राजदुतावासमा नेपाली कामदारहरु र दुतावासका अधिकारीसँग पत्रकार लामिछानेले अन्तरक्रिया गरेका थिए  ।

हेर्नुहोस् युएईबाट संचालित सिधा कुरा जनतासँगको पछिल्लो भाग: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते