२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङको ग्यालेक्सी जेफोर बजारमा, यस्ता छन् विशेषता, मुल्य कति पर्छ ?

२०७५, ४ श्रावण शुक्रबार ०६:३८

साउन ४ । सामसङको ग्यालेक्सी जे फोर स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । विशेष फिचर रहेको ग्यालेक्सी जे फोर फोन मध्यमवर्गका समूहबीच विशेष रुपमा स्थापित हुने विश्वास सामसङले गरेको छ । 

युनिक एड्भान्स मेमोरि म्यानेजमेन्टको साथ यो स्मार्टफोन उपलब्ध रहेको छ । यस सुविधा बाट तस्बिर, भिडियो, सामाजिक सञ्जालका सामग्रीहरु स्वतः मेमोरी कार्डमा सेभ हुन्छन् । साथै यस सुविधाले सोसल मिडिया मेसेन्जरमा प्राप्त भएको डुप्लिकेट तस्बिरहरुको पहिचान गरी हटाउन सकिने सुविधा प्रदान गरेको छ । 


यसमा मिलाउन सकिने एलईडी फ्ल्यास रहेको छ जसले गर्दा उज्यालोको अवस्थालाई हेरी फ्ल्यास लाइट निर्धारण गर्न सकिन्छ । ग्यालेक्सी जेफोरमा १३ मेगापिक्सेल रियर क्यामेराका साथ एफ १ दशमलव ९ अपार्चर रहेको छ । कम उज्यालोको अवस्थामा पनि यसबाट सफा फोटो खिच्न सकिन्छ । 

ग्राहकहरुको चाहना र आवश्यकतलाई मध्यनजर गरी मोबाइल फोनको उत्पादन गर्दै आएका आइएमविजका प्रमुख प्रणय रत्न स्थापितले भन्नुभयो। यो फोन अहिलेको पुस्तालाई मध्यनजर गर्दै नेपाली बजारमा ल्याएका छौँ ’ ।

 ग्यालेक्सी जेफोरमा ५.५ इन्चको  एचडी सुपर एएमओएलईडी डिस्प्ले रहेको छ । यसमा एन्ड्रोइड ओरेओ  ८.० अपरेटिङ्ग सिस्टम रहेको छ । यसको नेपाली मूल्य क्रमशः १७ हजार २ सय ९० र २० हजार ६ सय ९० रहेको छ । साथै यसमा ३००० एम ए एचव्याट्रि रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते