२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नमुना सामाग्री निर्माण

२०७५, १४ आश्विन आईतवार १२:५७

सामग्रिको नमुना निर्माण

कमल घिमिरे 

आश्विन 14

पाँचथरको फिदिम १ मा रहेको नयाँ नमुना मावि कक्षमा ७ देखि १० सम्मका विद्यार्थिहरले स्थानिय प्रविधि प्रयोग गरेर विज्ञानका विभिन्न सामग्रिको नमुना निर्माण गरेका छन् । विद्यार्थिहरुले निर्माण गरेका सामग्रि आज विद्यालयले आयोजना गरेका एक कार्यक्रमका विच प्रदर्शन गरिएको विद्यालयले जनाएको छ । विद्यार्थिहरुले स्काभेटर, टेलिस्कोप, एनिमोमिटर, भोल्क्यानो, प्यारासुट, सोलार सिस्टम, पानिजहाज, रोबट, क्रेन, मोटरसाईकल लगायतका विज्ञानका समाग्रि  निर्माण गरेर प्रदर्शन गरिएको हो । उतm सामग्रि निर्माणमा विद्यालयका शिक्षक बिक्रम बर्देवाले सहजिकरण गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते