२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युट्युबले ल्यायो नयाँ फिचर, भिडियो हेर्नेका लागि यस्तो फाइदा

२०७५, २२ आश्विन सोमबार ०८:१३

असोज २२, काठमाण्डौ | भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबमा पछिल्लो समय एक पछि अर्को गर्दै नयाँ फिचरहरु थपिंदै गइरहेका छन् ।

फिचरहरु थप्ने क्रममा पछिल्लेपटक युट्युबले 'मिनी प्लेयर' नामक नयाँ फिचर थप गरेको छ, जुन प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ ।

युट्युबको तल्लो बारमा एउटा बक्स जस्तै मिनी प्लेयर बटन दिइएको छ । उक्त बटनमा माउसको कर्सर पूराउँदा मिनी प्लेयर लेखिएको देखा पर्दछ ।

कुनै युट्युब भिडियो खोलेर यो बटनमा क्लिक गर्दा भिडियो मिनिमाइज भएर तल्लो साइडमा पुगेर प्ले हुन थाल्दछ । अर्थात् भिडियो निरन्तर चलिरहन्छ र प्रयोगकर्ताले युट्युबको मेन मेनुमा अरु भिडियो खोज्न वा ब्राउजरमा अन्य साइट पनि खोल्न सक्दछन् ।

मोबाइलको युट्युब एपमा भिडियो हेर्नेका लागि यो फिचर निकै उपयोगी हुनेछ । तर तत्कालका लागि यो फिचर डेस्कटप भर्सनमा मात्र उपलब्ध छ । अब डेस्कटपमा युट्युब भिडियो हेरिरहँदा अन्य चिज हेर्नुपरे नयाँ ट्याब खोल्नुपर्ने छैन ।साइडमा भिडियो हेर्दै ब्राउजिङ गर्न सकिनेछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी