२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइलको प्याटर्न लक बिर्सनुभयो ? यसरी अनलक गर्नुहोस्

२६ चैत्र २०७५, मंगलवार ०८:३२

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सदाँ मोबाइल पसलसम्म पुग्नु पर्ने बाध्यता सायद तपाईले भोग्नु भएको होला। सुरक्षाको लागि राखेको पासवर्ड बिर्सेर यसरी दुख पाउनु पर्ने आवश्यकता भने छैन। केवल ५ स्टेपमा तपाइले आफ्नो मोबाइलको लक खोल्न सक्नुहुन्छ । 

जुन तल देखाइएको छ:-

स्टेप १: मोबाइल स्वीच अफ गर्नुहोस्।rest android mobile 24088313

स्टेप २: अब फोनको ‘पावर‘ बटर, ‘भोल्युम अप‘ बटन र ‘होम‘ बटन एकै साथ प्रेस गर्नुहोस्।

वा, कुनै सेटमा , ‘भ्योल्यु अप’ को सट्टा ‘भ्योल्युम डाउन’ बटन प्रेस गर्नुपर्ने हुन्छ।

स्टेप ३: स्टेप २ पश्चात मोबाइलमा ५ अप्सन देखिनेछन्।rest android mobile 33077913

1) Reboot data

2) Wipe Data/ Factory reset

3) Install update

4) Power down

5) Advanced options

Wipe Data/Factory reset अप्सन सेलेक्ट गर्नुहोस्।


स्टेप ४: अनि OK सेलेक्ट गर्नुहोस्।

तर सावधान रहनुहोस्, यसो गर्नाले फोनको सेटिङ डिफल्ट सेट हुनेछ। साथै स्मार्टफोनको डाटा डिलिट हुनेछ।

स्टेप ५: स्टेप ४ को लागि केही समय पर्खेनुहोस्। त्यसपश्चात मोबाइल अन गर्नुहोस् अब पासवर्ड वा स्क्रिन लक खुलिसकेको हुनेछ । चाहेमा सेटिङ्ग्समा गई नयाँ पासवर्ड लक सेट गर्न सकिनेछ।

तर नयाँ नयाँ स्मार्टफोनहरुको लागि भने gmail id जान्न जरुरी हुन्छ । मोबाईल सम्बन्धि घरमा गर्न सकिने साधारण समस्याहरु भए प्रतिक्रियामा लेख्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली