www.psconline.psc.g"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... www.psconline.psc.g"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवाको अनलाइन फर्म भर्ने सिस्टममा समस्या, सुधार गर्दै आयोग

२०७६, २ असार सोमबार ०७:३६

असार २,काठमाडौं । लोकसेवा आयोगको परिक्षाका लागि आवेदन दिने अनलाइन सिस्टममा समस्या आएको छ । अनलाइन सिस्टममा समस्या आएपछि फारम भर्न चाहनेहरू मर्कामा परेका छन् । 

आयोगको www.psconline.psc.gov.np/ वेबसाइट छिन् छिनमा खुल्ने र बन्द हुने गरेको छ । लग इन गरेकाहरुको पनि विवरण भर्न सकेका छैनन् । फारम भर्नेहरूको अत्यधिक चापका कारण सर्भरमा समस्या देखिएको छ । अनलाइन सिस्टममा देखिएको समस्या सुधार गर्ने काम भइरहेको आयोगले जनाएको छ । 

जेठ ३१ गतेसम्म एक लाख १८ हजार ३४१ जनाले मात्र आवेदन फाराम भरेका छन् । म्याद सकिने अन्तिम समयमा धेरैले फर्म भर्ने गरेका छन् । लोकसेवाले  ५१५ स्थानीय तहका लागि विभिन्न ९ हजार १६१ पदका लागि आवेदन माग गरेको थियो ।

स्थानीय तहका लागि गत जेठ १५ गतेदेखि असार ३ गतेसम्मका लागि सिंगल दस्तुर र असार १० गतेसम्मका लागि दोब्बर दस्तुरमा फर्म भर्न सकिने समयसीमा तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते