२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन भिडियो हेर्दा कार्बन उत्सर्जन सावधानी अप्नाउनुहोस

१४ श्रावण २०७६, मंगलवार ११:५३

एजेन्सी | अनलाइन भिडियोका कारण कार्बन उत्सर्जनहुने गरेको पाइएको छ | अन्तराष्टिय अध्यन अनुसार मानिसले अनलाइन भिडियो हेर्दा कार्बन उत्सर्जन हुने पाइएको हो | पछिल्लो पटक थिंक ट्याङ्कले अनलाइन भिडियोका कारण हुने कार्बन उत्सर्जनको प्रक्षेपण गरेको छ ।

यसका लागि शोधकर्ताहरुले फोन तथा टेलिभिजनदेखि अन्य खाले डिजिटल डिभाइससम्म भिडियो डाटा पुर्‍याउन खर्च हुने बिजुलीको परिमाणको आँकलन गरेका थिए र त्यस  पश्चात् कूल उत्सर्जन अनुमान गर्नका लागि विद्युत उत्पादनबाट हुने कार्बन उत्सर्जनको विश्वव्यापी औसत निकालेका थिए | 

उक्त अनुसन्धान अनुसार हरेक बर्ष डिजिटल प्रविधिका कारण विश्वमा ऊर्जाको खपतमा वार्षिक ९ प्रतिशतले वृद्धि भैरहेको छ र विश्वमा हुने डाटा फ्लोको ६० प्रशित अनलाइन भिडियोमार्फत आउँदछ ।

 हाई क्वालिटी भिडियोका कारण कार्बन उत्सर्जनमा झनै बढोत्तरी हुनेगरेको पाइएको छ त्यस्तै न्ययनभि क्तबमष्ब जस्ता गेम स्टि्रमिङ्ग सर्भिसले पनि कार्बन उत्सर्जनको अवस्थालाई झनै खराब बनाउने खतरा छ | 

यस्तो समस्यालाई समाधान गर्नकालागी अर्थात द शिफ्ट प्रोजेक्टले कार्बन उत्सर्जन कम गर्नका लागि अन्तराष्टिय  अध्यन कर्ताहरुले केही सुझाव पनि दिएका छन् | यसका लागि सबैभन्दा महत्वपूर्ण काम भनेको अनलाइन भिडियोहरुको अटो प्लेलाई बन्द गर्नु हो । साथै आवश्यकता पर्दा मात्रै एचडी क्वालिटीमा भिडियो खोल्न अनुरोध गरिएको छ | 

अहिले केही डिभाइसहरु यस्ता छन् कि जसमा मानिसको आवश्यकताभन्दा पनि हाई रिजोलुसन डिस्प्ले हुन्छ । त्यसैले आवश्यकता पर्दा मात्रै उच्च रिजोलुसनमा भिडियो स्टि्रमिङ्ग गर्ने गर्नुपर्दछ ।

अन्तराष्टिय अध्यन कर्ताहरु भन्छन्, ‘जलवायु परिवर्तन तथा पृथ्वीको सीमालाई हेरेर पोर्न, टेलिमेडिसिन, नेटफि्लक्स तथा इमेलको पक्ष विपक्षमा बाँडिन खोजेको होइन । तर अनावश्यक चिजहरुको अधिक प्रयोगलाई कम गरेर अन्य आवश्यक चिजहरुलाई कसरी बचाउने भन्ने चुनौति चाहिँ हाम्रो सामु अवश्य रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य