२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले परिवर्तन गर्यो लोगो,अब ठुलो अक्षरमा FACEBOOK हुने

२०७६, २१ कार्तिक बिहीबार ०५:०४

कार्तिक २१, एजेन्सी | सामाजिक संजाल फेसबुकले आफ्नो ब्राण्डलोगो फेरेको छ | बिशेष उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेकोबताइएको छ | जसमा सबै अक्षरहरु ठूलो अक्षर (Capital letter) मा छन् |यसमा फराकिलो हिसाबले FACEBOOK लेखिएको छ |

यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल देखिने भने होइन | वास्तवमा आफु ह्वाट्सएप, इन्स्टाग्राम लगायतको मातृ कम्पनी भएको देखाउन फेसबुकले यसो गरेको बताइएको छ | फेसबुकको नयाँ लोगो Gif मा जारी गरिएको छ, अर्थात् यो चलायमान छ |

लोगोको Gif मा रहेका फरक-फरक रङले फेसबुक कम्पनीका विभिन्न खाले प्रडक्टहरुको बारेमा बताउने गरेको दाबी गरिएको छ | जसमा निलो रङ फेसबुकका लागि, हरियो ह्वाट्सएपका लागि गुलाबी रङ इन्स्टाग्रामका लागि छुट्टाइएको छ । यो नयाँ लोगो आमाी केही हप्तामै प्रयोगकर्ताले प्रयोग गर्ने पाउने बताइएको छ । कम्पनीले यसलाई मार्केटिङ तथा प्रडक्टको विज्ञापनका लागि प्रयोग गर्नेछ |

स्मरण रहोस्, फेसबुकले केही पहिले देखिनै ह्वाट्सएप तथा इन्स्टालगायतमा by facebook फिचर थपेको थियो । उक्त लोगोलाई त्यहीँ ठाउँमा प्रयोग गरिनेछ  | फेसबुकका अनुसार from facebook प्रयोग गर्नुको उद्धेश्य मानिसहरुलाई फेसबुक र यसका अन्य एपहरु एउटा संयुक्त संरचनामा आधारित छन् र एउटै टिममा निर्भर छन् भन्ने देखाउनु हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते