२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व स्मार्टफोन बजारमा टप ब्राण्डका मोबाइल यी हुन्, आइफोन कुन स्थानमा छ ?

२०७६, १८ मंसिर बुधबार ०८:०९

मंसिर १८,एजेन्सी | विश्वमा हाल धेरै वटा  ब्राण्डका मोबाइलहरु आइसकेका छन् | दक्षिण कोरियाली स्मार्टफोन ब्राण्ड सामसुङले विश्वबजारमा आफ्नो अस्तित्व कायमै राखेको छ | विश्व बजारमा स्मार्ट फोन सबै भन्दा लोकप्रिय रहेको छ |

हाल विश्व स्मार्टफोन बजारमा सामसुङको हिस्सा २१ प्रतिशत रहेको छ | त्यस्तै चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले विश्व बजारमा दोश्रो लोकप्रियता कमाउन सफल भएको छ |  अमेरिकी कम्पनी एप्पल विश्व स्मार्टफोन बजारमा तेश्रो स्थानमा कायम छ | विश्व स्मार्टफोन बजारमा एप्पलको हिस्सा १२ प्रतिशत रहेको छ |

तीनवटा ब्राण्ड, सामसुङ, हुवावे र एप्पलले विश्व स्मार्टफोन बजारको समग्रमा झण्डै आधा हिस्सा ओगटेका छन् | विश्व बजारमा ओप्पो चौथो स्थानमा छ भने शाओमी पाँचौ स्थानमा रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते