२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पलले अहिलेसम्मकै सस्तो आइफोन ल्याउदै, कति पर्छ मूल्य ?

२०७६, २४ मंसिर मंगलवार ०७:२८

मंसिर २४, एजेन्सी | एप्पलले अहिले सम्मकै सस्तो मूल्यको आइफोन बजारमा ल्याउने बताएको छ | नयाँ डिभाइसको डिजाइन भने आइफोन ८ को जस्तै हुने बताइएको छ | जसको  डिजाइन भने आइफोन ११ सिरिजबाट प्रभावित हुने जनाइएको छ |

एप्पलले सन् २०१७ मा आइफोन ८ बजारमा ल्यायए पछि उसले एकैचोटी आइफोन एक्स लञ्च गर्‍यो | एप्पलको आगामी सस्तो मोडेलको आइफोनको नाम आइफोन एसइटू हुने बताए पनि पछिल्लो खबर अनुसार एप्पलले आइफोन नाइनकै नामबाट नयाँ संस्करणको सस्तो मूल्यको आइफोन बनाउन लागेको हो | 

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाइए अनुसार जसको ४.७ इन्चको एलसिडी डिस्प्ले हुनेछ | र टच आइडीको साथमा होम बटन तथा निकै पातलो भेजल्स रहनेछ | यसमा ३.५ एमएमको हेडफोन ज्याक भने नहुने बताइएको छ |

सस्तो मुल्यमा आइफोन चलाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी एप्पलले आइफोन नाइन बजारमा ल्याउन लागेको बताइएको छ | उक्त आइफोनमा ३ जिबीको र्याम र ६४ वा १२८ जिबीको इन्टर्नल मेमोरी उपलब्ध हुने बताइएको छ |

यसको सुरुवाती मूल्य ३ सय ९९ डलर तोकिने र सन् २०२० को पहिलो त्रैमासिक भित्र सार्वजनिक हुने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते