२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाओमीले रेड्मी ब्रान्डको १ घण्टामै फूल चार्ज हुने ल्यायो यस्तो स्मार्ट फोन, कति पर्छ मूल्य ?

२०७६, २५ मंसिर बुधबार ०५:५३

मंसिर २५, एजेन्सी | शाओमीले  रेड्मी ब्रान्डको फ्ल्यागशिप के सिरिजको नयाँ मोडल सार्वजनिक गरेको छ | यो वर्ष कम्पनीले के ३० लायाएको हो | यो फोन चिनिया बजारमा मात्र सार्वजनिक भएको छ | विश्व बजारमा भने यो फोन सार्वजनिक हुन् बाँकी छ |


यो फोनको मुख्य केयामेरा  ६४ मेगापिक्सेलको रहेको छ | भने फाइभजी र फोर जी नेटवर्कमा फरक फरक मोडलमा आएको हो | एन्ड्रोयड १० मा आधारित एमआइयू ११ का साथ आएको यो फोनको चिनियाँ बजारमा सुरुवाती मूल्य २ हजार चिनियाँ युआन रहेको छ |

४/६/८ जिबी र्‍याम र ६४/१२८/२५६ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध फोनको फइभजीको मूल्य बढी हुने छ | यो फोनमा  ४५ सय एमएचको ब्याट्री हुने छ भने  फाइभजीवालामा ३० वाटको चार्जर,फोरजीमा २७ वाटको हुने छ | कम्पनीका अनुसार यसबाट १ घण्टामा शून्यदेखि १०० प्रतिशतसम्म चार्ज हुने छ | यो फोन विश्व बजारमा सार्वजनिक भएपछि नेपाली बजारमा पनि सार्वजनिक हुने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते