२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् विश्वमा सर्वाधिक डाउनलोड गरिएका एपहरु, फेसबुक कुन स्थानमा छ ?

२०७६, ३ पुष बिहीबार ०८:११

पुस, ३, एजेन्सी | सूचना प्रविधिको विकास संगै मानिसले आफ्नो जीवनमा सहजताको लागि इन्टरनेटको आविष्कार गर्दै आएको छ | त्यसकै उपज गुगल प्ले स्टोर तथा एप्पलको एपस्टोरमा लाखौँ एपहरु उपलब्ध छन् | विश्वका करोडौ प्रयोगकर्ताहरुले सबैभन्दा धेरै डाउनलोड गरेको एप कुन हो भन्ने सबैमा उत्सुकता हुन् सक्छ |

एक अध्ययन अनुसार एक दशकमा सबैभन्दा धेरै डाउनलोड भएको एपको सूचीमा फेसबुक पहिलो नम्बरमा परेको छ | रिसर्च फर्म एप एन्नीको रिपोर्टका अनुसार सामाजिक संजाल फेसबुक धेरै डाउनलोड हुने एपमा परेको हो |

त्यस्तै फेसबुक मात्र नभई फेसबुक परिवारकै अन्य तीनवटा एपहरु मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम पनि सर्वाधिक डाउनलोड हुने टप फाइभ एपभित्र परेका छन् | त्यस पछी टप फाइभमा पर्न सफल अर्को एप स्नापच्याट रहेको छ |

सन् २०१३ मा फेसबुकले स्नापच्याटलाई ३ अर्ब डलरमा खरीद गर्ने प्रयास गरेपनि फेसबुकको उक्त प्रस्तावलाई स्नापच्याटले अस्वीकार गरेको थियो | सबैभन्दा धेरैपटक डाउनलोड भएका शीर्ष दश एप्सको सूचीमा उल्लेखित पाँच बाहेक स्काइपी, टिकटक, युसी ब्राउजर, युट्युब र ट्वीटर रहेका छन्  |

टपटेन डाउनलोड भएका एपमध्ये आठवटा अमेरिकी कम्पनीका एप हुन् भने टिकटक र युसी ब्राउजर चिनियाँ कम्पनी मातहत रहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते