२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेस्बुकले ल्यायो नयाँ नियम : म्यासेन्जरमा खाता खोल्न फेसबुक अकाउन्ट अनिवार्य

२०७६, १३ पुष आईतवार ०७:३०

पुस १३, एजेन्सी | सामाजिक संजाल फेसबुकको  म्यासेन्जर तथा म्यासेन्जर लाइट एपमा खाता खोल्न फेसबुक अकाउन्ट अनिवार्य चाहिने भएको छ | हाल सम्म फेसबुकमा फोन नम्बरबाट समेत साइन अप गर्न सकिने भएपनि अब देखि यू सुविधा नहुने भएको छ | जसको लागि अब म्यासेन्जरमा नयाँ अकाउन्ट खोल्नका लागि आफ्नो फेसबुक अकाउन्टसँग म्यासेन्जरलाई जोड्नै पर्ने कम्पनीले जनाएको छ |

यो नियम  म्यासेन्जरका नयाँ प्रयोगकर्ताका लागि मात्रै रहेको कम्पनीले बताएको छ | घिनै फोन नम्बरको सहयोगमा म्यासेन्जरमा खाता खोलेका प्रयोगकर्ताहरू लाई यसबाट केहि प्रभाव पर्ने छैन | फेस्बुकका अनुसार आफ्ना मुख्य एपहरू फेसबुक, म्यासेन्जर, ह्वाट्सएप तथा इन्स्टाग्रामलाई एकीकृत गर्ने योजना बनाइरहेको  छ |  

फेस्बुक्ले लागु गरेको उक्त नयाँ नियम सोही योजनाको एक भाग रहेको अनुमान गरिएको छ | अहिले ह्वाट्सएपका प्रयोगकर्ता डेढ अर्ब छन् भने मेसेन्जर र इन्स्टाग्रामका प्रयोगकर्ता क्रमशः १ अर्ब ३० करोड र १ अर्ब रहेको फेस्बुक्ले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते