२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्टफोन भन्दा १६७ गुणा बढी आइफोन प्रयोगकर्ता ह्याकरको निसानामा

२०७६, १४ पुष सोमबार ०६:५०

पुस १४, एजेन्सी | एक अध्ययनका अनुसार पछिल्लो समय आइफोन ह्याकरको निसानामा परेको छ | आइफोन अन्य मोबाइल भन्दा बढी असुरक्षित भएको छ | बेलायतका अनुसन्धानकर्ताले गरेको एक अध्ययनका अनुसार उक्त तथ्य सार्वजनिक गरेको हो |

अनुसन्धानका अनुसार स्मार्टफोन प्रयोगकर्ताको तुलनामा १६७ गुणा बढी आइफोन प्रयोगकर्ता ह्याकरको निसानामा रहेको देखिएको छ | ह्याकरहरुले आइफोन ह्याक गर्न बढी सोच्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ |

प्रत्येक महीना गुगल सर्चमा गरिएको अध्ययन अनुसार उक्त तथ्यांक लिइएको हो | उक्त अनुसन्धानमा ह्याकरले कसरी विभिन्न ब्रान्डका स्मार्टफोन ह्याक गर्न खोजिरहेका छन् भन्ने अध्ययन गरिएको थियो |

उक्त अनुसन्धान अनुसार बेलायतमा १० हजार ४० आइफोन प्रयोगकर्तालाई ह्याकरले टार्गेट बनाएको भेटिएको थियो | जुन अर्को स्मार्टफोन सामसुङ भन्दा निकै कम हो | ह्याकरले जम्मा ७ सय सामसुङ मोबाइल प्रायोगकर्तालाई टार्गेट बनाएको रिसर्चमा देखिएको छ |

र ह्याकरले एलजी, नोकिया र सोनी जस्ता स्मार्टफोनलाई भने ह्याक गर्न नचाहेको अनुसन्धानमा देखिएको छ | आइफोनले भने गत अगस्टमा आइफोन झनै बढी सुरक्षीत बनाएको दाबी गर्दै आएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते