२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ राष्ट्रपतिसँग फेसबुकले माफी माग्यो, के गल्ति छ फेसबुकको ?

२०७६, ६ माघ सोमबार ०७:१६

माघ ६, एजेन्सी | फेस्बुकले चिनियाँ राष्ट्रपति सि-चिनफिङसँग माफी मागेको छ | म्यानमारमा दुई दिने भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङले शनिबार राष्ट्रपति सिले म्यानमारकी नेतृ आङसाङ सूचीसँग भेटवार्ता गरेका छन् | 

भेटवार्ता पछि नेतृ सूचीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा बर्मेली भाषामा भेटको खबर पोस्ट गरिन | उनले राष्ट्रपति सिलाई सम्बोधन गर्दै गरेको उक्त पोस्टमा सिको अंग्रेजी अनुवाद भने अर्कै भएको थियो | फेसबुकले बर्मेली भाषमा लेखिएको सिलाई अंग्रेजीमा शितोले बनेको छ |

फेसबुकका प्रवक्ता एन्डी स्टोनले बर्मेली भाषाबाट अंग्रेजीमा गलत अनुवाद प्रविधिक कारणले भएको भन्दै उक्त समस्या समाधान भइसकेको बताएका छन् | उनले भनेका छन्,‘यस्तो हुनुहुँदैनथ्यो | यो गल्ती फेरि नदोहोरिने गरी सुधार गरिएको छ |'

सि को नाम डाटाबेसमा नराखेकोले यो गल्ती भएको  भन्दै फेसबुकले माफी मागेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते