२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङले नयाँ स्मार्टफोन ल्याउँदै, के-के छन् फिचर्स ?

२०७७, २३ कार्तिक आईतवार ०५:१५

कार्तिक २३, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसङले नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए१२’ बजारमा ल्याउने भएको छ | एक रिपोर्टअनुसार सामसङ ग्यालेक्सी ए१२ सर्टिफिकेसन साइटमा देखाएकोले कम्पनीले उक्त फोन बजारमा लञ्च गर्न लागेको बताइएको छ |

कम्पनीले यसबारे आधिकारिक जानकारी भने गरेको छैन | यो स्मार्टफोन ग्यालेक्सी ए११ को अपग्रेडेड भर्जन हुन सक्ने बताईएको छ | अब आउने स्मार्टफोनमा प्रयोगकर्ताले एनएफसी सर्पोट सुविधा पाउने छन्। यसमा ६४ जिबी स्टोरेज हुने छ | उक्त फोनमा ग्यालेक्सी ए११ मा दिइएको जति नै प्रोसेर दिइने छ। यो बाहेक उत्कृष्ट फोटोग्राफीको लागि यसमा तीनवटा क्यामेरा हुनसक्ने छन् | 

फोनमा मुख्य क्यामेरा १३ एपमीको हुनसक्ने छ। यसबाट के स्पष्ट हुन्छ भने कम्पनीले यो फोन इन्ट्री लेबल सेगमेन्टमा लञ्च गर्छ। ग्यालेक्सी ए १२ ब्ल्याक, रेड, ह्वाइट र ब्लु गरी चारवटा रङमा आउने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा