२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब गुगल फोटोले ‘फ्रि स्टोरेज’ सुविधा नदिने,हट्ने भए फोटोहरु

२८ कार्तिक २०७७, शुक्रबार ०७:४९

कार्तिक २८, काठमाडौँ | गुगलले फोटोको ‘फ्रि स्टोरेज’ सुविधा  हटाउने भएको छ | गुगल फोटोले अर्को वर्षको जुन १ देखि उच्च फोटोहरुका लागि फ्रि स्टोरेज सुविधा नदिने भएको हो | 

पाँच वर्षअघि गुगलले फोटोहरु सुरक्षित गर्न गुगल फोटो एप सुरु गरेको थियो | जसमा  फ्रि स्टोरेज सुविधा थियो र प्रयोगकर्ताले जति पनि फोटोहरु खिचेर राख्न सक्थे |  गुगल फोटोमा हालसम्म करिब ४ ट्रिलियन फोटो रहेको गुगलले जनाएको छ | 

हरेक हप्ता यसमा २८ बिलियन फोटो र भिडियो अपलोड हुने गरेका छन् | गुगलको उक्त नियम पछि ती फोटो र भिडियो राख्नको लागि सिमित स्टोरेज  मात्र हुनेछ | २०२१ जुन १ पछि भने गुगलले प्रयोगकर्ताको स्टोरेज फूल हुन लागेमा अगाडि नै सूचित गर्ने जनाएको छ |

गुगलका अनुसार  फोटो १५ जिबी स्टोरेज भन्दा बढी ठाँउ चाहिने प्रयोगकर्तालेको लागि ‘गुगल वान’को सशुल्क सदस्यताको विकल्प समेत रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा