२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङले नयाँ स्मार्ट फोन ल्याउँदै

२०७७, २ मंसिर मंगलवार ०९:५१

मंसिर २, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसङले दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ | सामसङ ग्यालेक्सी एम ४२ र एम १२ एस सार्वजनिकको तयारी भइरहेको कम्पनीले जनाएको छ | 

कम्पनीका अनुसार यी दुई स्मार्टफोनका लागि काम गरिरहेको छ |

दक्षिण कोरियाली टेक्नोलोजी कम्पनी दिग्गजले एम सिरिजका धेरै स्मार्टफोनमा नयाँ परिवर्तन ल्याएको छ | यो वर्ष कम्पनीले नयाँ ह्याण्डसेटको लञ्च गर्ने योजना बनाएको हो | एम४२ र एम१२एस स्मार्टफोन एसएम–एम४२५एफ र एसएम–एम१२७एफ मोडलमा आउने बताइएको छ |

एसएम–एम४२५एफ लाई ग्यालेक्सी एम४२ नामबाट सार्वजनिक गर्न सकिने छ भने,ग्यालेक्सी एम ४२ ६४ मेगापिक्सलको मुख्य क्यामराका साथै १२८ जिबी स्टोरेजमा आउने छ। सफ्टवेयर निर्माणको काम सुरू गरिसकेकोले यो वर्षको अन्तिममा उक्त फोन बजारमा आउने भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते