२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पोको एफ थ्री’ नेपाली बजारमा, के के छन् फिचर ?

२०७८, ११ जेष्ठ मंगलवार ०७:१९

जेठ ११, काठमाडौं । नेपाली बजारमा ‘पाको एफ थ्री’ फाइभजी स्मार्टफाेन सार्वजनिक भएको छ । मंगलबार कम्पनीले दुई स्टोरेज भेरियन्टमा यो मोडल बजारमा सार्वजनिक गरेको हो ।

एन्ड्रइड ११ मा चल्ने य फोनमा क्वालकमको स्न्यापड्रागन ८७० चिपसेट छ । १२० रिफ्रेस रेट र ३६० हर्जको टच स्याम्पलिङ रेटसहित फोनमा ६.७ इन्चकाे ईफोर एमोलेड प्यानल रहेको छ ।


पोको एफ थ्रीमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज गरी अप्सन रहेको छ । क्यामेराको कुरा गर्दा फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप छ, जसअन्तर्गत फोरके भिडिओ रेकर्डिङ गर्न सक्ने ४८ मेगापिक्सेलको प्राइमेरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल र ५ मेगापिक्सेलको टेलिफोटो म्याक्रो लेन्स रहेको छ ।

त्यस्तै २० मेगापिक्सेलको पञ्चहोलसहितको सेल्फी क्यामेरा छ । यो फोनमा ४५२० एमएएचको ब्याट्री दिइएको छ, जसमा ३३ वाटको फास्ट चार्जिङ सपोर्ट छ । यो फोन ब्ल्यु, ह्वाइट र ब्ल्याक कलरमा उपलब्ध छ । नेपाली बजारमा यो फोनको मूल्य ६ जीबी प्लस १२८ जीबी भेरियन्टको ४६ हजार ९९९ रूपैयाँ रहेको छ भने ८ जीबी प्लस २५६ जीबी भेरियन्टकाे ५१ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

साथै कम्पनीले जून ३० अघि किन्ने ग्राहकका लागि एक वर्षको ब्रेकेज इन्स्योरेन्स प्रदान गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने