२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावाधान : ‘होण्डाका नाममा म्यासेज आतंक, चोरिएला ब्यालेन्स र डाटा’

२०७८, ७ श्रावण बिहीबार ०९:२२

साउन ७, काठमाडौं । जापानीज् कार तथा मोटरसाइकल निर्माता होण्डाको ७० औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिंक अहिले सबै फेसबुक प्रयोगकर्ताको म्यासेजमा आईरहेको छ । उक्त लिंकमा क्लिक गरेपछि स्कुटर उपहार जितेको भिडियो सन्देश र त्यसमा सहभागी हुन केही नियमहरू राखिएको देखाईएको छ । 

म्यासेजमै उक्त उक्त लिंक सहितको म्यासेज ५ ओटा ग्रुप वा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने सर्त तोकिएको छ । ५ देखि ७ दिनभित्र स्कुटर पाईने अफबाह फैलाईएको छ । 

होन्डाको नेपालस्थित आधिकारिक बितरक श्याकार ट्रेडिङले सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणहरुलाई उक्त फेक लिंक नखोल्न आग्रह गरेको छ। सर्वसाधारणको व्यक्तिगत सूचनासम्म पहुँच राख्‍नका लागि आएको फेक लिंक भएकाले कसैले पनि नखोल्न कम्पनीले आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने