२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेटफ्लिक्सको सब्सक्राइबर २२ करोड बढी पुग्यो

२०७८, ९ माघ आईतवार १०:२२

माघ ९, काठमाडौँ | एजेन्सी | ओटीटी प्ल्याटफर्ममा नेटफ्लिक्सको लोकप्रियता बढ्दो छ । नेटफ्लिक्सले सन् २०२१ को अन्त्यसममा २२.१८ करोड पेड सक्सक्राइबर जोडेको छ । योसँगै प्ल्याटफर्मको आम्दानी २८.७ अर्ब लडर पुगेको छ । सन् २०२० मा नेटफ्लिक्सको विश्वभर १९.२९ करोड सब्सक्राइबर रहेका थिए ।

नेटफ्लिक्सले २०२१ को अन्तिम चार महिनामा ८३ लाख नयाँ प्रयोगकर्ता थपेको थियो । यसका लागि मनी हाइस्ट, सेक्स एजुकेसन र स्क्वीड गेम्सले ठूलो भूमिका खेलेको बताइएको छ ।

भारतमा नेटफ्लिक्सको सब्सक्राइबर ५० लाखभन्दा बढी रहेको बताइएको छ । सन् २०२२ मा यो संख्या थप बृद्धि हुने आँकलन गरिएको छ । भारतीय दर्शकलाई बढाउन नेटफ्लिक्सले यसको मूल्यमा ६० प्रतिशतसम्म कम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने