१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल एपबाटै यसरी भगाउनुहोस् आफ्नो वरपरका लामखुट्टे

१३ जेष्ठ २०७९, शुक्रबार १०:१५

जेठ १३, काठमाडौँ | गर्मीयाममा लामखुट्टे भगाउन हामी प्रायजसो धुप र लिक्विड बाल्ने गर्छाैं । यसबाट आउने गन्धले लामखुट्टे भाग्ने गर्छ । बजारमा लामछुट्टे भगाउने गरी आवाज निकाल्ने इलेक्ट्रिक डिभाइस पनि पाइन्छ ।

तर, स्मार्टफोन प्रयोगकर्ताले भने मोबाइल एपबाटै लामखुट्टे भगाउन सक्छन् । अधिकांश एपमा प्रयोग भएको प्रविधि भनेको अल्ट्रा साउण्ड नै हो । यस्तो आवाज मानिसहले सुन्न सक्दैनन्, तर लामखुट्टेसहित किराहरुले सुन्छन् ।


लामखुट्टेलाई यसको आवाज मन पर्दैन, जसरी मानिसलाई लामखुट्टेको आवाज मनपर्दैन । एन्ड्रोइड स्मार्टफोनमा यस्ता खालका धेरै एप छन् । जसले लामखुट्टे भगाउन सहयोग गर्छन् ।

यस्ता एप अफलाइन चलाउन मिल्छ र आवाजको माध्यमबाट लामखुट्टे धपाउन सकिन्छ । आईओएस डिभाइसमा पनि एन्टी मस्क्युटो सोनिक रिपेलरसहितका एपहरु छन् ।

छोटाे समयको लागि लामखुट्टे धपाउन यस्तो एप उपयोगी हुनसक्छ । तर, लामो समयसम्म धपाउनको लागि भने चार्जरसँगै राख्नुपर्ने हुन्छ । यी एपले निकाल्ने आवाजले मानिसलाई धेरै डिस्डर्ब गर्दैनन् । तर लामखुट्टेलाई यस्तो आवाज मन नपर्ने भएकाले वरपर आउँदैन ।

प्रयोगकर्ताले एन्ड्रोइडको प्ले स्टोर र आईओएसको एप स्टोरमा मस्क्युटो रिपेलर (mosquito repeller) टाइप गर्दा यस्ता एपहरुको सूची देख्न पाइन्छ । तीमध्ये धेरै प्रयोगकर्ताले प्रयोग गरेका र राम्रो रेटिङ भएका एप डाउनलोड गर्दा पछुताउनु पर्दैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन