२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रमा उडेको नासाको स्याटलाइट मंगलबारदेखि सम्पर्कविहीन

२०७९, २२ असार बुधबार ०९:०६

असार २२, काठमाडौँ | चन्द्रमातर्फ गइरहेको नासाको स्याटलाइट मंगलबारदेखि सम्पर्कविहीन भएको छ । पृथ्वीको कक्षबाट छुटेर बाहिर गएपछि उक्त स्याटलाइट सम्पर्कविहीन भएको सीएनएनले बताएको छ ।

Photo by Laurenz Heymann on Unsplash

सीएनएनमा प्रकाशित समाचार अनुसार ‘क्युबस्याट’ नामको उक्त सानो स्याटलाइट नासाको रेडियो एन्टेना नेटवर्क ‘डिप स्पेस नेटवर्क’ को सम्पर्कबाट बाहिरिएको हो ।

नेभिगेसन एक्सेपेरिमेन्टका लागि प्रयोग भइरहेको यो स्याटलाइटसँग पुन: सम्पर्क गर्ने प्रयास भइरहेको नासाले जनाएको छ ।

यो स्याटलाइट सोमबार मात्रा पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको थियो । स्याटलाइट कक्षबाट बाहिरिएपछि भने सम्पर्कविहीन हुन पुगेको हो ।

अन्तरिक्षयान कक्षमा पुगेर स्याटलाइटलाई छोडेपछि स्याटलाइट सम्पर्कविहीन भएको नासाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा