१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक फेला

२३ श्रावण २०७९, सोमबार ०५:४१

साउन २३, हल्यान्ड | एजेन्सी | नेदरल्याण्डमाको एउटा विश्वविद्यालयका वैज्ञानिकहरूले पहिलो पटक गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक कणहरू फेला पारेको बताएका छन् । भीरीजे युनिभर्सिटी आम्सटर्डम (भीयूए)का वैज्ञानिकहरूले माइक्रोप्लास्टिक कणहरू फेला पारेका हुन् । उनीहरूले फार्ममा गाई र सुँगुरको रगतमा पनि कणहरू फेला पारेका एउटा अध्ययनलाई उद्धृत गर्दै बेलायतको सञ्चार माध्यमा दि गार्जियनले जनाएको छ ।

परीक्षण गरिएका तीन चौथाई मासु, दुध उत्पादन र तिनीहरूको प्रत्येक रगत नमूनामा प्रदूषण पत्ता लागेको थियो ।

मार्चमा भीयूए अनुसन्धानकर्ताहरूले पहिलो पटक मानव रगतमा माइक्रोप्लास्टिक रिपोर्ट गरेका थिए । तिनीहरूले पशुमा उत्पादनहरूमा अध्ययन सञ्चालन गर्न पनि मानिसमै गरिएको प्रक्रिया अनुसरण गरेका थिए । रगतमा कणहरू फेला पर्दा ‘उनीहरू शरीरको वरिपरि घुम्न सक्ने र अंगहरूमा बस्ने प्रतिवेदनमा उल्लेख छ ।

कणहरूले मानव वा पशु स्वास्थ्यलाई असर गर्छ वा गर्दैन भन्ने बारेमा अध्ययन गर्न बाँकी छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण