२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफोन १४ भारतमा उत्पादन हुने, के अब सस्तो होला त नेपाली बजारको मूल्य ?

२३ श्रावण २०७९, सोमबार ०९:२५

साउन २३, काठमाडौँ | एप्पलले आफ्नो आगामी श्रृंखलाको आइफोन १४ भारतमा उत्पादन गर्ने भएको छ। कम्पनीले आइफोन-१४ को श्रृंखला आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने बताइएको छ। भारतीय अखबार बिजनेस स्टान्डर्डका अनुसार आइफोन १४ को उत्पादन भारतसँगै चीनबाट समेत हुनेछ। यसको विश्व बजारमा आपूर्ति पनि भारत र चीनबाट गरिनेछ। 

आईफोन १४ प्रो' मा ए१६ चिप, १६ मिनेटमै ५० प्रतिशत ब्याट्री चार्ज हुने « Tech  News Nepal

कम्पनीका उद्योग विश्लेषक मिङ-ची कुओले ट्विटरमार्फत उक्त जानकारी गराएका हुन्। उनले हाल जारी भूराजनीतिक तनावका कारण चीनमाथिको निर्भरता कम गर्न पनि नयाँ श्रृंखलाको आइफोन १४ भारतमा उत्पादन गर्ने बताएका छन्। 

आइफोन १४ श्रृंखलाअन्तर्गतको आइफोन १४, आइफोन म्याक्स र आइफोन १४ प्रो म्याक्स भारतको चेन्नाइस्थित फक्सकन प्लान्टमा हुने विश्लेषक कुओले आफ्नो ट्विटरमा उल्लेख गरेका छन्। 

नयाँ आइफोन १४ मा ६.१ इन्च डिस्प्ले हुने बताइएको छ। आइफोन १४ म्याक्स र आइफोन १४ प्रो म्याक्समा भने ६.७ इन्चको डिस्प्ले हुने अनुमान छ। 

विभिन्न रिपोर्टअनुसार एप्पलको नयाँ आइफोन १४ को बजार मूल्य सात सय ९९ अमेरिकी डलर हुनेछ। यो भनेको भारु ६४ हजारसम्म पर्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली