२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन ठोकिन्छ नासाको जेम्स वेब टेलिस्कोपमा क्षुद्रग्रह ?

२०७९, ६ भाद्र सोमबार ०७:५६

भदौ ६, न्युयोर्क | एजेन्सी | अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब टेलिस्कोपमा बारम्बार क्षुद्रग्रह ठोकिने गरेको छ । मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप(जेडब्लुएसटी)मा एक क्षुद्रग्रहको आक्रमणबाट ठूलो क्षति भएको थियो । यो टेलिस्कोप युरोपेली स्पेस एजेन्सी (ईएसए) र क्यानाडेली स्पेस एजेन्सी (सीएसए)को सहकार्यमा नेसनल एरोनेटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले निर्माण गरेको हो ।

NASA's Webb Space Telescope Sheds Light on Galaxy Evolution and Black Holes

यो बहुमूल्य प्रविधिबाट बनेको छ ।  अन्तरिक्षमा यसअघि पहुँच नभएका घटनाक्रम र वस्तुस्थिति निरीक्षण गर्न अन्तरिक्ष टेलिस्कोपमा ठूलो ऐना राखिएको छ । टेलिस्कोपले यो महत्वाकांक्षा पूरा गर्न जेडब्लूएसटी आगामी वर्षहरूमा पनि सञ्चालनमा रहन्छ ।

NASA's Hubble Telescope captures rare metal asteroid

परियोजनाको दीर्घायुलाई लिएर चिन्ता बढेको छ । किनकी सन् २०२२ को मेमा क्षुद्रग्रह ठोकिँदा पहिले अनुमान गरेभन्दा  ठूलो क्षति टेलिस्कोपलाइ भएको थियो ।

स्थापनापछि वेब टेलिस्कोपमा ६ वटा माइक्रोमेटियोराइटहरूले प्रहार गरिसकेका  छन् । त्यस्तै, पाँचवटा उल्कापिण्डले टेलिस्कोपमा नगण्य मात्रामा  र छैटौंले जेडब्लूएसटीलाई केही क्षति पुर्‍याएको छ । उल्का पिण्डले कुनै एउटा प्यानलमा क्षति पुगेकोले यसले वेब टेलिस्कोपको तस्बिर लिने क्षमतालाई असर नगर्ने बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा