पुष १८ । डडेल्धुरा । डडेल्धुराका १८ वटै गाविस र दुई वटा नगरपालिकाहरुमा सडकको सुविधा पुगे सगैं ग्रामिण सडकहरुको स्तरोन्नती हुन थालेको छ । दिनहुँ साघुरो बाटोमा जोखिमपुर्ण यात्रा गरि रहने सर्वसाधारणहरु सडकको स्तर सुधार हुन थाले पछि हर्षित भएका छन । यात्रु र गाडी चालक दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष १८ । डडेल्धुरा । डडेल्धुराका १८ वटै गाविस र दुई वटा नगरपालिकाहरुमा सडकको सुविधा पुगे सगैं ग्रामिण सडकहरुको स्तरोन्नती हुन थालेको छ । दिनहुँ साघुरो बाटोमा जोखिमपुर्ण यात्रा गरि रहने सर्वसाधारणहरु सडकको स्तर सुधार हुन थाले पछि हर्षित भएका छन । यात्रु र गाडी चालक दु"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

डडेल्धुराका ग्रामिण सडकहरुको स्तर सुधार गरीदै

२०७३, १८ पुष सोमबार १५:१२

पुष १८ । डडेल्धुरा । डडेल्धुराका १८ वटै गाविस र दुई वटा नगरपालिकाहरुमा सडकको सुविधा पुगे सगैं ग्रामिण सडकहरुको स्तरोन्नती हुन थालेको छ । दिनहुँ साघुरो बाटोमा जोखिमपुर्ण यात्रा गरि रहने सर्वसाधारणहरु सडकको स्तर सुधार हुन थाले पछि हर्षित भएका छन । यात्रु र गाडी चालक दुवैले सास्ती भोग्दै आएका बेला सडक सुधार हुनुले अपिर्य घट्ना हुन बाट समेत जोगाउने उग्रतारा सार्वजनिक यातायातका सवारी चालक गगांराम भट्टले बताएका छन । साघँुरो बाटोका कारण बिपरित दिशाबाट गाडि आउँदा सयौं मिटर पछाडी लगेर साईड दिनु पर्ने अबस्था थियो तर अब फराकिलो बाटो र घुम्ति पनि चौडा हुँदा सजिलो भएको चालकहरुको भनाई छ । डडेल्धुराको उग्रतारा–मेलौली, बागबजार–बगरकोट–भागेश्वर, बगरकोट–रुपाल, भात्काँडा–अशिग्राम र अमरगढी र परशुरम नगरपालिका भित्र रहेका सडक खण्डहरुको स्तरोन्नती भई रहेको जिल्ला प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ ।

    साथै उग्रतारा–मेलौली, बागबजार बगरकोट सडक खण्डहरुको केही भाग कालोपत्रे समेत भईरहेको प्राविधिक कार्यालय डडेल्धुराका सहायक सव–ईन्जिनियर टेकबहादुर भण्डारीले जानकारी दिएका छन । पुराना सडकहरु कालोपत्रे बनिरहेका छन भने नँया र ग्रमिण क्षेत्र जोड्ने सडकहरु क्रमिक रुपम स्तर सुधार भईरहेको जिल्ला विकास समिती डडेल्धुराका सुचना अधिकृत कृष्णदेव भट्टले बताएका छन । सडकको चाप र यात्रुहरुको पिडालाई मध्यनजर गरि सडक सुधार भईरहेको अधिकृत भट्टले बताएका छन । सडकको स्तरोन्नती भएपछि ग्रामिण क्षेत्रका सर्वसाधारणहरु हर्षित भएका छन । सडकको स्तरोन्नती भईरहेको भएतापनि सडक नाली नबन्दा भने वर्षातको समयमा सडकको अवस्था विग्रन सक्ने समेत सरोकारवालाको चिन्ताको विषय बनेको छ । सडकको चौडाई र घुम्तिहरुको सुधार सगैं नालीको पनि व्यवस्था गरिनु पर्ने उपभोक्ताहरुको भनाई छ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने