४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलबाट फर्किएका साना किसान कृषि प्रशिक्षार्थीहरुको साधारण भेला

१२ पुष २०७७, आईतवार ११:३९

पुस १२, काठमाडौँ | साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत इजरायलमा कृषि तालिम लिएका विद्यार्थीहरुको साधारण भेला सम्पन्न भएको छ । भेलामा १० महिना लामो कृषि तालिम लिएर फर्किएका प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द घिमिरे, नेपालका लागी इजरायली राजदुत खनान गोडर, साना किसान विकास लघुबित्त वित्तिय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द« घिमिरेले साना किसानका प्रशिक्षार्थिहरुले नेपालको कृषि क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै कृषि कर्म गर्दा कुनै अप्ठ्यारो आईपरेमा आफूहरु सहजीकरणका लागी तयार रहनुभएको बताउनुभयो ।

त्यसैगरी नेपालका लागी इजरायली राजदुत खनान गोडरले कृषि रहर नभई व्यावसाय हुनुपर्नेमा जोड दिदै कृषि प्रशिक्षार्थी हरुको कामबाट आफू उत्साहित भएको बताउनुभयो ।


त्यस्तै साना किसान विकाश लघुबित्त वित्तिय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराइले सानाकिसानका विद्यार्थीहरु थप व्यावसायी बन्दै नेपालको ग्रामिण अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलाले धादिङका देवराज आचार्यको संयोजकत्वमा १३ सदस्यीय साना किसान भुतपुर्व विद्यार्थीहरुको राष्ट्रिय तदर्थ समिती बनाउने निर्णय गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता