अब ५०० सब्सक्राइबर पुगेपछि युट्युब च्यानल मोनिटाइज गर्न सकिने
जेठ ३२, काठमाडौँ | आजकाल धेरै प्रयोगकर्ता गुगलको लोकप्रिय भिडियो प्लेटफर्म युट्युबमा च्यानल सिर्जना गरेर पैसा कमाउन चाहिरहेका हुन्छन् । हाम्रा वरिपरि यस्ता धेरै कन्टेन्ट क्रिएटरहरू छन्, जसले आफ्नो दैनिक...