नदी कोरिडोरको सार्वजनिक क्षेत्रका संरचना ७ दिनभित्र हटाउन काठमाडौं महानगरको आह्वान
चैत ११, काठमाडौँ | काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहावको सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन आह्वान गरेको छ ।
शनिवार पत्रिका सूचना प्रकाशित गर्दै महानगरपालिकाले...