माघ २, लमजुङ | लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ ।
आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा...