पुस २७, रासस | तीन वर्षअघि निलकाँटा र सैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले हरियाली भएको छ ।
त्यहाँस्थित हरिया...