साउदीमा कोरोना फैलाउने आप्रवासीलाई देश निकाला गरिने
वैशाख १३, काठमाडौँ | साउदी अरबले कोरोनाको संक्रमण रोक्न थप कडाई गरेको छ । साउदीमा बढ्दो कोरोना संक्रमणलाई रोक्न बिभिन्न निर्णयहरु भएका छन् । साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी...