देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने
वैशाख २६, धनगढी | प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्न धनगढी पुगेका छन् ।
देउवा आइतबार साँझ नेपाली सेनाको...