सरकारी गाडीमा दलको झन्डा प्रयोग: एमाले भन्छ- बदनाम गराउने षड्यन्त्र
वैशाख २५, धनगढी | कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरीले प्रयोग गर्ने सरकारी गाडीमा दलको झन्डा प्रयोग गरेको पाइएको छ ।
चौधरीको सवारीमा दलको झन्डा प्रयोग गरेको...