कैलालीका कुनै पनि उम्मेदवारले अझै पनि बुझाएनन् निर्वाचनमा प्रयोग गर्ने सवारीको विवरण
वैशाख १७, धनगढी | आगामी स्थानीय तह निर्वाचनमा कैलालीका उम्मेदवारहररूले प्रयोग गर्ने सवारी साधानको विवरण निर्वाचन अधिकृतको कार्यालयमा अझैसम्म बुझाएका छैनन् । उम्मेदवारले घरदैलो तथा प्रचारका लागि प्रयोग हुने सवारी...