मङ्सिर २८, कैलाली | कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय अगाल्नुभएको छ । नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उहाँले उक्त व्यवसाय गरिरहनुभएको हो । जनप्रतिनिधि सबैले...