मङ्सिर २८, कैलाली | कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ ।
बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन...