भिनाजुको हत्या गरी फरार भएका ढुंगाना आफैं आए प्रहरी सम्पर्कमा
मङ्सिर २२, कैलाली | भिनाजुलाई कुटपिट गरी हत्या गरेर फरार भएका साला गौरीलाल ढुंगाना प्रहरीको नियन्त्रणमा आएका छन्। कैलाली जोशिपुर गाउँपालिका ६ का ५० वर्षीय ढुगाना बुधबार नियन्त्रणमा आएका छन्।