मतगणना चलिरहँदा लेखराजलाई घरमै गएर ज्यान मार्ने धम्की, दुई जना पूर्वलडाकु पक्राउ
मङ्सिर ६, कैलाली | कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
आज अत्तरियास्थित उनकाे निवासमै पुगेर...